बारिमा लगाएको अागाेमा परि बालककाे मृत्युु

बारिमा लगाएको अागाेमा परि बालककाे मृत्युु

दुर्गा वि सि
सल्यानकाे मुलखाेला ३ काराका ४ बर्सेयी बालक विनाेद गासाइको अाफ्नै बारिमा मलकाे रुपमा प्रयोग हुने स्याउला साेतर जलाउने क्रममा मृत्यु भएको छ । स्थानीय रेशम गोसाइँका १ मात्रै छाेरा थिए । छाेरा हराएको २ दिन पछि खाेजि तलासि गर्दा अागाेमा जलेर सुकेकाे ककाल अवस्थामा उनकाे सव फेला परेको जनाएको छ । यता सल्यानकाे स्थानीय जगलका सबै वडाहरुमा अागाेले जगल सखाप बनाएको छ ।जगलमा अागाे लगाउने कार्यले निकै व्यापकता पाएको छ ।

प्रतिक्रिया