यस्तो छ सरकारले ल्याएको ‘स्वेत पत्र’ [पूर्णपाठ]
![यस्तो छ सरकारले ल्याएको ‘स्वेत पत्र’ [पूर्णपाठ]](https://snowberry.prixacdn.net/media/gallery_folder/janardan-sharma-aartha-mantri_hNnTgx921w_td5kz0jztf4vzx2gbndlzt0h4btyxupmcvw5o6xsjvwb19k9mmdzopouqetz.jpg)
काठमाडौँ : सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रतिनिधिसभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका हुन् ।वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु के कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा तथ्याङ्कीय झलक प्रस्तुत गरिएको छ ।अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिए ।
आर्थिक-जानकारी-पत्र-MInister-Copy
प्रतिक्रिया