बि.एस्सी.एजीका विद्यार्थीलाई स्वागत

बि.एस्सी.एजीका विद्यार्थीलाई स्वागत

दैलेख : कृषि तथा वन विज्ञान विश्व विद्यालय अन्तरगर्त प्राकृतिक स्रोत व्यवस्थापन कलेज दुल्लुले दोस्रो बर्षको लागि भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ । कलेजमा बि.एस्सी.एजीमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।

स्वागत कार्यक्रम दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीको अध्यक्षता तथा कृषि तथा वन विज्ञान विश्व विद्यालयको कृषि शंकायका डिन जयप्रकाश दत्तको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

प्राकृतिक स्रोत व्यवस्थापन कलेज दुल्लुमा यो बर्षको लागि ५४ जना बिधार्थी भर्ना भएका छन् । गत बर्ष ४१ जना बिधार्थीले पहिलो बर्षको परिक्षामा सहभागी भएकाे दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले बताए ।

प्रतिक्रिया