कर्णाली प्रदेश सरकारसमक्ष १६ बुँदै मागपत्र पेश

कर्णाली प्रदेश सरकारसमक्ष १६ बुँदै मागपत्र पेश

दैलेख : दैलेख उद्योग बाणिज्य संघले कर्णाली प्रदेश समक्ष १६ बुँदे मागपत्र पेश गरेको छ । प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष मात्र पत्र पेश गरिएको हो । संघका अध्यक्ष कुलबहादुर विक, बरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, महासचिव प्रकाश पौडेल लगाएतको टोलीले मुख्यमन्त्री समक्ष माग पत्र पेश गरेको हो । जिल्लाको समग्र विकास तथा उद्यमी र व्यवसायीहरुको हक हितका लागि विभिन्न सवालमा १६ बुँदे मागपत्र पेश गरिएको संघका महासचिव पौडेलले बताए ।

हेर्नुहोस्, दैलेख उद्योग बाणिज्य संघले प्रदेश सरकारसमक्ष पेश गरेको मागपत्र :

प्रतिक्रिया