दैलेखमा १३६ मतदान स्थल, २०७ मतदान केन्द्र (सूचीसहित)

दैलेखमा १३६ मतदान स्थल, २०७ मतदान केन्द्र (सूचीसहित)

दैलेख : स्थानीय तहको निर्वाचनमा दैलेखमा एक सय ३६ वटा मतदान स्थल निर्धारण गरिएको छ । यी स्थलमा २ सय ७ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार जिल्लामा सबै भन्दा धेरै दुल्लु नगरपालिकामा २२ वटा मतदान स्थल र ३५ वटा मतदान केन्द्र     छन् । संविधान जारी भएपछि दोस्रो पटक यहि बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

हेर्नुहोस्, दैलेखमा मतदान स्थल, मतदान केन्द्र र मतदाताको संख्याको सूची

प्रतिक्रिया