डुङ्गेश्वर गाउँपालिकामा ६९.८४ प्रतिशत मत खस्यो (विवरण सहित)

डुङ्गेश्वर गाउँपालिकामा ६९.८४ प्रतिशत मत खस्यो (विवरण सहित)

दैलेख : शुक्रवार सम्पन्न स्थानीय निर्वाचनमा दैलेखको डुङ्गेश्वर गाउँपालिकामा ६९ दशमलव ८४ प्रतिशत मत खसेको छ । गाउँपालिकाका १४ वटा मतदान केन्द्रमा साँझ पाँच बजेसम्म ६९.८४ प्रतिशत मत खसेको हो । कुल १० हजार ५ सय ८० जना मतदाता मध्ये ७ हजार ३ सय ८९ मत खसेको निर्वाचन अधिकृत विष्णुप्रसाद पौडेलले दिए ।

हेर्नुहोस् डुङ्गेश्वर गाउँपालिकाको सबै वडाका मतदान केन्द्रमा खसेको मत विवरण ।

 

प्रतिक्रिया