ठाटीकाँध गाउँपालिका-४ मा नेपाली काँग्रेसकाे अग्रता

ठाटीकाँध गाउँपालिका-४ मा नेपाली काँग्रेसकाे अग्रता

दैलेख : जिल्लाको ठाटीकाँध गाउँपालिका-४ मा नेपाली काग्रेसको अग्रता रहेको छ । पहिलो चरणको मत गणनामा नेपाली कांग्रेस वडा अध्यक्ष पदका उम्मेदवार केयर सिंह सिजापतीले ४४ मतले अग्रतामा छन् । ४ नम्बर वडाको मत गणनाा गर्दा नेपाली कांग्रेस ४४ नेकपा (एमाले) ३३, नेकपा माओवादी (केन्द्र) १५ र नेपाल मजदुर किसान पार्टि ७ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया