चामुण्डाविन्द्रासैनी नगर ८ मा काँग्रेस विजयी

चामुण्डाविन्द्रासैनी नगर ८ मा काँग्रेस विजयी

दैलेख : दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–८ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । यो वडाको वडाध्यक्षमा नेपाली काँग्रेसका रत्नबहादुर शाही विजयी भएका छन् । लामो समय पत्रकारितामा रहेका शाही नयाँ संविधन जारी भएपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका हन् ।

प्रतिक्रिया