गुराँस ६ मा एमाले विजयी

गुराँस ६ मा एमाले विजयी

दैलेख : दैलेखको गुराँस गाउँपालिका वडा नंं ६ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यो वडाको वडाध्यक्षमा एमालेका चन्द्रबहादुर राना विजयी भएका हुन् । उनले ६६८ मत प्राप्त गरेका छन् । एमालेका रावतका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका थीरबहादुर थापाले ६२२ मत पाए । यो वडामा तीन जना वडा सदस्य एमाले र एक जना वडा सदस्य नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

प्रतिक्रिया