ठाटीकाँधका किसानलाई रोपाईँको चटारो (फोटो फिचर)

सुर्खेत : किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् । असार महिना लागेसँगै दैलेखमा रोपाइँ सुरु भएका छन् । यो वर्ष समयमै पानी आउँदा किसान खुशी हुँदै खेत रोप्ने चटारोमा ब्यस्त छन् । दैलेखको ठाटीकाँध गाउँपालिका -१ खातीगाउँ सिमधारा स्थित खेत रोप्दै रोप्नेरी वाउसे ।
प्रतिक्रिया