दैलेख जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको सरुवा, बलराम लम्साल आउँदै

दैलेख : जिल्ला न्यायाधीशहरुको सरुवा भएको छ। न्याय परिषद्को मंगलवार बसेको बैठकले जिल्ला न्यायाधीशहरुको सरुवा गरेको हो। सरुवामा कर्णाली प्रदेशका विभिन्न जिल्लाका जिल्ला न्यायाधीशहरुको समेत सरुवा भएको छ। दैलेख जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछानेकाे जिल्ला अदालत सिराहामा सरूवा भएकाे छ । रूपन्देही जिल्ला अदालतमा कार्यरत न्यायाधीश बलराम लम्सालकाे दैलेख जिल्ला अदालतमा सरूवा भएकाे छ ।
सरूवा सूची हेर्नुहाेस्:
सरुवा जिल्ला न्यायाधीश २०७९।४।१०
प्रतिक्रिया