एमालेबाट प्रतिनीधि सभाको लागि समानुपातिक सूचीमा कर्णालीका को–को परे ? (नामावलीे सहित)

एमालेबाट प्रतिनीधि सभाको लागि समानुपातिक सूचीमा कर्णालीका को–को परे ? (नामावलीे सहित)

दैलेख : कर्णाली प्रदेशबाट प्रतिनिधि सभाका लागि नेकपा एमालेबाट ६ जना  उम्मेदवार बनेका छन् । एमालेबाट दैलेखका २, र रुकुमपश्चिम, सुर्खेत, हुम्ला, कालिकोटमा १/१ जना समानुपातिक उम्मेदवार बनेका छन् भने बाँकी जिल्लामा उम्मेदवार छैनन् ।

यी हुन् कर्णालीबाट प्रतिनिधि सभाका लागि एमालेका समानुपातिक उम्मेदवार
१) दैलेख—दीपा शर्मा (खसआर्य)
२) सुर्खेत —गेहेन्द्रप्रसाद दहाल (खस आर्य)
३) हुम्ला —गोरखबहादुर बोगटी (खस आर्य)
४) कालिकोट—प्रेमबहादुर सिंह (खस आर्य)
५) दैलेख —सुर्यकुमारी श्रेष्ठ (आदिवासी जनजाती)
६) रुकुम पश्चिम—चन्द्रबहादुर विश्वकर्मा (दलित)

प्रतिक्रिया