दैलेखमा मानव अधिकार रक्षक सम्मेलन




मानव अधिकार सवालमा सामाजिक परम्परा, कुरीति र मानवअधिकार सवाल, जघन्य मानव अधिकार उल्लङ्घन घटना र न्याय प्राप्तिको अभियान सन्दर्भ र मानव अधिकार उलङ्घन घटनामा अनुसन्धान र पीडितको न्यायमा पहुँच विषय र मानव अधिकार सवालमा स्थानीय तह र सरोकारवालाको भूमिका समेत चार वटा विषयमा छुट्टाछुट्टै प्यानल छलफल गरिएको थियो ।
प्रतिक्रिया