उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्र ढकाल

उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्र ढकाल

 

काठमाडौँ –   नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्र ढकाल निर्वाचित हुनुभएको छ ।

महासंघको ५७औँ वार्षिक साधारणसभा र निर्वाचन सकिएलगत्तै अध्यक्ष शेखर गोल्छाले ढकाललाई पद हस्तान्तरण गर्नुभएको हो ।

सोसँगै गोल्छासँग ढकालले अध्यक्षको पद तथा गोपनीयताका शपथ लिनुभएको छ । शपथपछि महासंघको अध्यक्षमा चन्द्र ढकालले आजबाट औपचारिक जिम्मेवारी लिनुभएकोे छ ।

प्रतिक्रिया