महिनावारी हुँदा घरमा बस्ने प्रतिबद्धता

महिनावारी हुँदा घरमा बस्ने प्रतिबद्धता

दैलेख-  दैलेखको दुल्लु नगरपालिमा अन्तर्राटिय महिनावारी दिवस मनाइएको छ । दुल्लु नगरपालिका वडा नम्बर १३ को खारखोल खानेपानी तथा सरसफाइ योजना मा हेल्भेटास नेपाल को आर्थिक तथा सोसेक नेपाल दुरा संचालित एकीकृत जलस्रोत ब्यवस्थापन कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा महिनावारी हुँदा पर होइन घर , र महिनावरि सरसफाइ सम्बन्धि छलफल गरिएको थियो ।

छलफलमा ३७ जनाले सम्पुर्ण ले पुनः प्रयोग गर्ने प्यड निर्माण गरेका छन । त्यहाँका सम्पुर्ण घरधुरीले प्याडको प्रयोग गर्ने सरसफाइ गर्ने र महिनावारी हुँदा घरमा बस्ने प्रतिबद्धता जनएका छन ।

प्रतिक्रिया