दैलेखको गुराँस गाउँपालिकामा माटो परिक्षण शिविर संचालन
सुर्खेत – दैलेखको गुराँस गाउँपालिकामा माटो परिक्षण गरिएको छ । डीसिय नेपालको आर्थिक सहयोगमा सोसेक नेपालद्धारा संचालित ग्रिन कर्णाली परियोजनामा एकिकृत कृषि प्र्योगशालाको प्राविधिक सहयोगमा माटो परिक्षण शिविर संचालन गरिएको हो । गुराँस गाउँपालिकाको पातिकाल्नामा संचालन गरिएको बताइएको छ ।
माटो परिक्षण शिविरमा ८५ जना कृषकले सेवा लिएका छन् । आफ्नो माटोको बारेमा समेत जानकारी पाएका छन् ।
प्रतिक्रिया