बडापोखरा कृषक समुहका कृषकले फलाएको लोभलाग्दो तरकारी खेती

बडापोखरा कृषक समुहका कृषकले फलाएको लोभलाग्दो तरकारी खेती

तस्बिर : हिक्मेन्द माझी कृषि प्राबिधिक ग्रिन कर्णाली परियोजना

दूल्लू –  दैलेखको दूल्लू नगरपालिका -२ बडापोखरा स्थित भगवती बडापोखरा कृषक समुहका कृषक व्यवसायिक कृषि खेतीमा जमेका छन् ।

डिसिय नेपालको आर्थिक सहयोग, सोसेक नेपालद्धारा दुल्लु नगरपालिकामा संचालित ग्रिन कर्णाली परियोजना लागु भएपश्चात् यहाँका कृषक तरकारी खेतीमा जम्दै गएको कृषि प्राबिधिक हिक्मेन्द माझी बताउनुहुन्छ ।

कृषकको बारीमा अहिले वन्दा , काउली,गोलभेडा,काक्रा लगायतका अन्य तरकारी लटरम्म फलाएका छन् ।

 

प्रतिक्रिया