व्यवसायिक तरकारी खेतीमा जम्दै सुवाछेडा तरियाका कृषक

व्यवसायिक तरकारी खेतीमा जम्दै सुवाछेडा तरियाका कृषक

तस्बिर : हिक्मेन्द माझी / कृषि प्राबिधिक ग्रिन कर्णाली परियोजना

सुर्खेत –  दैलेखको दुल्लु नगरपालिका -२ सुवाछेडा तरिया स्थित कृषकले विभिन्न बेमौसमी तरकारी उत्पादन गरेका छन् । दुल्लु नरपालिका -२ सुवाछेडा तरिया स्थित कृषकहरुले तरकारी फलाएका हुन् ।

डिसिय नेपालको आर्थिक सहयोग, सोसेक नेपालद्धारा दुल्लुमा संचालित ग्रिन कर्णाली परियोजनाको सहयोग पश्चात् व्यवसायिक तरकारीमा कृषकको आर्कषण बढेको कृषि प्राबिधिक हिक्मेन्द माझीले बबताउनुभयो ।

ग्रिन कर्णाली परियोजनाको सहयोग पश्चात् यस तरिया बेमौसमी तरकारी उत्पादन समुहका कृषकहरुले उत्पादन गरेका तरकारी बालि काउलि, खुर्सानी ,गोलभेडा, चिचिन्डा खेति लगायतका तरकारी फलाएका छन् ।

 

प्रतिक्रिया