सनु नर्सरी उद्योगले उत्पादन गरेका विरुवा

सनु नर्सरी उद्योगले उत्पादन गरेका विरुवा

दैलेख-  दैलेखको दुल्लु नगरपालिका -८ गडिटोल स्थित सनु नर्सरी उद्योगले उत्पादन गरेका ओखर, सुन्तला कागति र जुनारका विरुवा ।

डिसिय नेपालको आर्थिक सहयोग सोसेक नेपालद्धारा दुुल्लुमा संचालित ग्रिन कर्णाली परियोजनाको सहयोगमा सनु नर्सरी उद्योगले विभिन्न विरुवा उत्पादन गरेको कृषि प्राबिधिक हिक्मेन्द माझीले बताउनुभयो ।

प्रतिक्रिया