जाजरकोटमा विषालु च्याउ खाँदा एकजनाको मृत्यु

जाजरकोटमा विषालु च्याउ खाँदा एकजनाको मृत्यु


जाजरकोट-  जाजरकोटमा विषालु च्याउ खाँदा एकजनाको मृत्यु भएको छ ।

बिहीबार बेलुकी जंगलबाट ल्याएको च्याउ खाँदा जिल्लाको बारेकोट गाउँपालिका ४ सार्की टोलका १८ वर्षीयतुले सार्कीको मृत्यु भएको हो । उनकी आमा अन्दाजी ५० वर्षीया डिल्ली सार्की सिकिस्त बिरामी भएको वडा अध्यक्ष विष्णु रावतले जानकारी दिए।

उनलाई बिहानै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लीम्सामा पठाइएको अध्यक्ष रावतले बताउनुभयो ।

प्रतिक्रिया