समाजमा पछि पारिएको समुदायलाई माथि उठाउन सबैले प्रत्न गरौँ : सांसद राना

समाजमा पछि पारिएको समुदायलाई माथि उठाउन सबैले प्रत्न गरौँ : सांसद राना

दैलेख –  सामाजिक दिवसको अवसरमा सांसद सिता कुमारी रानाले शुभकामना व्यक्त गर्नुभएको छ । ४४ औं सामाजिक सेवा दिवसको नारा ‘दिगो विकास राष्ट्रिय प्रतिवद्धता, लक्ष्य प्राप्तीमा संघसंस्थाहरुको सहभागिता’ रहेको छ ।

शुभकामना व्यक्त गर्दै उहाँले समाजमा पछि पारिएको जात, लिंग, क्षेत्र र समुदायको जीवन स्तर उठाउन सबैले प्रयन्त गरेपछि मात्र दिगो विकास लक्ष्य हासिल गर्न सम्भव रहेको बताउनुभयो । 'यो वर्षको नाराले गैरसरकारी क्षेत्रले विकासमा पु¥याएको योगदानलाई स्मरण गरेको प्रष्ट हुन्छ,' उहाँले भन्नुभयो  । 

प्रतिक्रिया