नेकपा (एमाले) ठाटीकाँधले २०८१ लाई युथ प्रोफाइल निर्माण बर्षको रुपमा मनाउने

नेकपा (एमाले) ठाटीकाँधले २०८१ लाई युथ प्रोफाइल निर्माण बर्षको रुपमा मनाउने

ठाटीकाँध -  नेकपा (एमाले ) ठाटीकाँधले कार्यकालको पहिलो बर्ष (२०८१) लाई युथ प्रोफाइल निर्माण बर्षको रुपमा मनाउने भएको छ । प्रस्ताव कमिटीको दोस्रो पूर्ण बैठक २०८०/ चैत्र २८ बाट पारित बैठकबाट कार्यकालको पहिलो बर्ष (२०८१) लाई युथ प्रोफाइल निर्माण बर्षको रुपमा मनाउने बताइएको छ । 

 नवनिर्वाचित नेकपा (एमाले) ठाटीकाँध गाउँपालिका कमिटी अध्यक्ष कृपाराम थापाले कार्यकालको पहिलो बर्ष (२०८१) लाई युथ प्रोफाइल निर्माण बर्षको रुपमा मनाउने बताउनुभयो । 

फेस्बुकमा स्टाटस राख्दै उहाँले लेख्नुभएको छ,  'हामीले हाम्रो कार्यकालको पहिलो बर्ष (२०८१) लाई युथ प्रोफाइल निर्माण बर्षको रुपमा मनाउने प्रस्ताव कमिटीको दोस्रो पूर्ण बैठक २०८०/१२/२८ बाट पारित गरेका छौँ, यसमा यहाँहरुको रचनात्मक सुझाव र सहयोगको अपेक्षा सहित
यो बर्ष सबैको सुखद शुरुआती बर्ष बनोस,
नव वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना !!'


 

प्रतिक्रिया