गैर सरकारी संस्था महासंघ दैलेख शाखाको नयाँ कार्यसकिति चयन
![गैर सरकारी संस्था महासंघ दैलेख शाखाको नयाँ कार्यसकिति चयन](https://snowberry.prixacdn.net/media/gallery_folder/hh_oJMiDlR6Vk_vdr4edvzdaaxfidv23lmahp6dmtd2fjofiblzyv3u4muwdvzjm8guilododu_PNXsUYDSTc_igsfeb3egx5oui5e4acrvgssqa7xfu9gg1vztqmid9zgehzsraapz3vjazed.jpg)
दैलेख - गैर सरकारी संस्था महासंघ दैलेख शाखाको नयाँ कार्यसकिति चयन भएको छ । बिहिबार भएको आठौँ जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।
अध्यक्षमा डिल कुमारी चन्द, उपाध्यक्षमा वसन्त श्रेष्ठ, कोषाध्यक्ष,भरतराज अधिकारी, सचिव राधा मल्ल, सह सचिव कुश्मा थापा रहनुभएको छ । त्यस्तै सदस्यमा प्रभा वि.क.,सविना वि.क.लोकेश,लक्ष्मी भण्डारी , मिरा सुनार रहनुभएको छ गैर सरकारी संस्था महासंघ दैलेख शाखा सदस्य प्रभा विकले बताउनुभयो । ।
प्रतिक्रिया