गैर सरकारी संस्था महासंघ दैलेख शाखाको नयाँ कार्यसकिति चयन

गैर सरकारी संस्था महासंघ दैलेख शाखाको नयाँ कार्यसकिति चयन

दैलेख -  गैर सरकारी संस्था महासंघ दैलेख शाखाको नयाँ कार्यसकिति चयन भएको छ । बिहिबार भएको आठौँ जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।

अध्यक्षमा डिल कुमारी चन्द, उपाध्यक्षमा वसन्त श्रेष्ठ, कोषाध्यक्ष,भरतराज अधिकारी, सचिव राधा मल्ल, सह सचिव कुश्मा थापा रहनुभएको छ । त्यस्तै सदस्यमा प्रभा वि.क.,सविना वि.क.लोकेश,लक्ष्मी भण्डारी , मिरा सुनार  रहनुभएको छ गैर सरकारी संस्था महासंघ दैलेख शाखा सदस्य प्रभा विकले बताउनुभयो ।  । 

प्रतिक्रिया