डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने नतिजा ?

डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने नतिजा ?

काठमाडौँ – अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै छ ।

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । 

दूतावासले वैशाख आज राति ९ बजेबाट आफ्नो कन्फरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सक्ने जनाएको छ । 

दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ ।

प्रतिक्रिया