गुनासो राख्न निशुल्क टोल फ्रिन नंम्वर संचालनमा

गुनासो राख्न निशुल्क टोल फ्रिन नंम्वर संचालनमा

“गुनासो सुनुवाई, जवाफदेहीसेवा र गुणस्तरीय कार्यक्रम कार्यान्वयनका लागि हाम्रो अनुरोध”

सेभ द चिल्ड्ेनसंगको साझेदारीतामा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा संचालित एकिकृत परियोजना लगायतका संस्थाद्वारा परियोजनाका कार्यक्रमहरुमा,

  • संस्थाको नीति, नियम तथा आचारसंहिता विपरीतका कार्यहरु भएको पाईएमा ।
  • गुणस्तरीय कार्यक्रम कार्यान्वयन तथा लक्षित वर्ग छनौटमा भेदभाव भएको पाईएमा ।
  • जिम्मेवारीको आधारमा प्राप्त अख्तियारीे वा श्रोतको दुरुपयोग भएको पाईएमा ।
  • बालबालिका र महिला माथि लै¨िक, आर्थिक, जातीय आदि कुनै पनि प्रकारका विभेद तथा दुव्र्यवहारपूर्ण कार्य भएको पाईएमा
  • संस्थाका कर्मचारीले बालबालिकालाई बाल श्रमिक, जोखिमपूर्ण तथा हानि हुने खालको क्रियाकलापमा सहभागि गराएको पाईएमा ।
  • संस्थाद्वारा सहयोग गरिएका शैक्षिक तथा अन्य सामाग्रीहरुको प्रयोग तथा संरक्षण नभएको पाईएमा ।
  • वा संस्थाद्धारा संचालित कार्यक्रम तथा क्रियाकलापहरुको न्यूनतम मापदण्डका बारेमा जानकारी लिनु परेमा ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा गुनासो, जिज्ञासा तथा सल्लाह सुझाव संकलनका लागि स्थापित निःशुल्क टोल फ्रि नम्बर वा मोवाइल नम्बरमा फोन गरी वा कार्यालयमा रहेको गुनासो पेटिका तथा ईमेल [email protected] मार्फत पनि गुनासो तथा सुझाव दिन सक्नु हुनेछ ।

साझेदार संस्थाको निःशुल्क टोल फ्रि नम्बर ः १६६०८९४२००१
मोवाइल नम्बर ः ९८५८०५०१०४

– See more at: http://sosec.org.np/np/?p=1245#sthash.Im6Wt4te.dpuf

प्रतिक्रिया