बाग्लुंग सेवा समाज युएई रास अल खैमाको दसै शुभकामना तथा बनभोज कार्यक्रम सम्पन्न

धन बहादुर चन्द / युएई रास अल खैमा -बाग्लुंग सेवा समाज युएइको रास अल खैमा क्षेत्रीय समितिको योजनामा २०१५ अक्टोबर२३ तारिखका दिन बिजया दशमी २०७२ को सुखद अवसरमा शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम सम्पन्न भयको छ /

युएइको रास अल खैमा क्षेत्रीय समितिको योजनामा २०१५ अक्टोबर२३ तारिखका दिन बिजया दशमी २०७२ को सुखद अवसरमा शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम

युएई को सबैभन्दा उचाइमा रहेको चर्चित जब अल जैस पहाडमा (१९२० मिटर )को उचाई मा सम्पन्न कार्यक्रम मा काम को शिलशिला युएइ मा रहनु भयका सम्पूर्ण नेपालि दाजु भाइ तथा दिदीबहिनी हरुको असंख्या उपस्थिति रहेको थियो भने कार्यक्रम मा नेपाली समाज का पूर्व अधक्क्षकृष्ण बहादुर ढकाल ,पत्रकार महासंघ युएई का कोषाध्यक्ष मेघराज सापकोटा ,बाग्लुंग सेवा समाज युएइका केन्द्रीय अधक्क्ष पिताम्बर पाण्डे ,एनआरएन युएई का सदस्य रेशम लामा ,एनआरएन रास अल खैमा क्षेत्रिय् समितिका अधक्क्ष राजेन्द्र रोस्यारा ,नेपालि जप्रगति शिल मंच क्षेत्रिय समिति रास अल खैमा अधक्क्ष टेक नाथ मिश्र , दैलेखी सेवा समाज युएई का अधक्क्ष गणेश बहादुर शाही ,अन्तराष्ट्रियकलाकार समाज रास अल खैमा का अधक्क्ष राम तामांग लगायत सम्पूर्ण समाजसेबी को भब्य उपस्थिति थियो /
कार्यक्रम मा दुवै आबधाबी बाट पनि नेपालीहरुको ठुलो उपस्थिति थियो /कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृष्ण बहादुर ढकाल ले बाग्लुंग सेवा समाज युएई मा रहेका अरु समाज भन्दा अलि बेग्लै खालको पहिचान भयको बताउनु भयो /उनले बिजया दशमीको उपलक्ष्यमा उपस्थित सबै लाइ शुभकामना व्यक्त गरे /कार्यकरम्मा पत्रकार महासंघ युएई का कोषाध्यक्ष मेघराज सापकोटा ले पनि शुभकामना दियका थिया /
कार्यक्रमको सभापतित्व बाग्लुंग सेवा समाज रास अल खैमा क्षेत्रिय् समितिका अधक्क्षचुडामणि शर्माले गरेका थिया भने संचालक सचिब महेश शर्मा ले गरेका थिय /
कार्यक्रम मा नेपाली स्वादका खानेकुरा सेलरोटी खसीको मासु आदिको ब्यबस्था गरियको थियो भने कार्यकम नेपाली गित र नृत्य का साथ् सम्पन्न भयको थियो /

प्रतिक्रिया