सुरज पण्डितको ’सिंहदरवार भाग–२’ बजारमा (भिडियोसहित)

सुरज पण्डितको ’सिंहदरवार भाग–२’ बजारमा (भिडियोसहित)

 

सुर्खेत –   गायक सुरज पण्डितको नयाँ गीत सार्वजनिक भएको छ । ’रेलको बाटो पुग्दै छ रे’ बोलको गितबाट चर्चा बटुल्नुभएका उहाँले ’सिंहदरवार भाग दुई’ बजारमा ल्याउनुभएको हो । गीतमा विषेशगरी गाउँको गरिबीको अबस्था तथा देशको अस्तब्यस्त राजनीतिक अवस्थाका बारेमा देखाउन खोजिएको छ । गितको आवाजमा सुरज पण्डित, एरेन्जर कमल सौराङको रहेको छ ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया