२६ औं अन्तराष्ट्रिय बाल दिवस सन्दर्भ ः जिल्ला वाल संजालको अगुवाइमा पहिलो पटक कार्यक्रम संचालन

२६ औं अन्तराष्ट्रिय बाल दिवस सन्दर्भ ः            जिल्ला वाल संजालको अगुवाइमा पहिलो पटक कार्यक्रम संचालन

ज्वाला शन्देस सम्वाददाता
‘पूनिर्माण र संविधान ः बाल अधिकार संरक्षण हाम्रो अधिकार’ मूल नाराका साथ २६ औं अन्र्तराष्ट्रिय बाल अधिकार दैलेखमा पहिलो पटक जिल्ला वाल संजालको अगुवाइमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

वालविवाह विरुद्धको लोग गित प्रतियोगितामा आफ्नो प्रतिभा राख्दै एक वालक
वालविवाह विरुद्धको लोग गित प्रतियोगितामा आफ्नो प्रतिभा राख्दै एक वालक
  २६ औं अन्तराष्ट्रिय बाल दिवस सन्दर्भ  दैलेख जिल्ला वाल संजालले आयोजना गरिएको वाव विवाह विरुद्धको लोगगित प्रतियोगिता

 २६ औं अन्तराष्ट्रिय बाल दिवस सन्दर्भ  दैलेख वजारमा निकालिएको र्याली

विगत देखि नै विश्व वाल अधिकार दिवश मनाइदै आए पनि जिल्ला वाल संजालको अगुवाइमा वाल अधिकार दिवश भने दैलेखमा पाहिलो पटक २६ औं अन्तराष्ट्रिय बाल दिवस मनाइएको हो । दिवशको अवसरमा सदरमुकाममा वाल अधिकार र वाल विावाह विरुद्ध गीतका माध्यमवाट अधिकार सुनिश्चित गर्ने खालका शन्देशहरु झल्काइएका थिए । वाल वालिकाका क्षेत्रमा संस्थाले काम गर्न थालेपछि जिल्लामा विगतका वर्षहरुमा भन्दा हाल वाल वालवालिकाहरु हिंसाको चपेटामा कम परेको जानकारवालाहरु वताउँछन् ।
विगतको तुलनामा वाल वालिकाहरुलाई विभिन्न जनचेतनामूल कार्यक्रमका माध्यमवाट उनिहरुको अधिकारको वारेमा प्रष्ट पार्न सकिएको वाल अधिकारको क्षेत्रमा काम गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले जनाएको छ । वाल वालिकाहरुलाई अतिरिक्त क्रियाकलाप मार्फत क्षमता विकास गरी सर्वाणिक विकासमा सहयोग पुगेको सामाजिक सेवा केन्द्र सोसेकका संस्थापक अध्यक्ष हीरासिंह थापाले वताए । विगतको तुलनामा केहि न्यूनिकरण भएपनि नेपालमा पछिल्लो पटक भएको बालबालिकाको अध्ययनले २६ हजार बालबालिका घरेलु श्रममा कार्यरत रहेका छन् भने झण्डै डेढ लाखको संख्यामा जोखिमपुर्णा अवस्थामा वालबालिकाहरु रहेका संस्थापक अध्यक्ष थापाको भनाइ छ ।
दिवश को अवसरमा संजालको आयोजनामा बाल विवाह विरुद्धको जनचेतना मूलक लोक गित प्रतियोगितामा ा १३ वटा समुहको सहभागिता रहेको थियो । त्रि.उ.मा.वि.(क) ना.न.पा १, वसन्त बाल क्लव ना.न.पा ७, अनाथ बाल आश्रम ना.न.पा.१, श्रृजनशिल बाल क्लव सेरी, त्रि.उ.मा.वि. (ख) ना.न.पा. १, श्रृजनशिल बाल क्लव डाडापराजुल, जागरण बाल क्लव जम्वुकाध, नारायण नि.मा.वि. ना.न.पा १, आनन्द सरसफाई बाल क्लव चामुण्डा, जन.उ.मा.वि. लाकुरी, त्रिवेणी बाल क्लव वेलपाटा, त्रि.उ.मा.वि. ना.न.पा. १, सिव बाल क्लव विन्ध्यावासीनी दैलेख सहभागि भएका थिए ।
जसमा प्रथम आनन्द सरसफाइ बाल क्लव चामुण्डा, द्धितिय जागरण बाल क्लव जम्वुकाध, त्रि.उ.मा.वि. (क), सान्वना वसन्त बाल क्लव र त्रि.उ.मा.वि.(ख) रहेका छन् । यसरी छनौट हुने समुहलाई जम्मा रु १० हजार वराबरको शैक्षिक सामाग्री पुरस्कार स्वरुप दिइएको थियो । कार्यक्रमको प्रत्यक्ष प्रशारण दुल्लु सामुदायिक एफ.एम वाट गरिएको थियो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक, राजनैतिक दल प्रतिनिधी,प्रमुख जिल्ला अधिकारी ज्यूले वाल विवाह रोक्नको लागि स्वयम आफै सचेत हुनुपर्ने साथै घरपरिवार, छिमेक, समुदाय सवै सचेत भएमा मात्र समृद्ध समाज वन्ने र न्यायको प्रक्रियमा सधै साथ दिने वताएका थिए । कार्यक्रममा जिल्ला बाल संजालका अध्यक्ष भावना पुन मगरको अध्यक्षतामा र प्रमुख जिल्ला अधिकारीको प्रमुख आथित्यमा साथै प्रहरी नायव उपरिक्षक, विभीन्न राजनैतिक दलका प्रमुख एंव प्रतिनिधी, सरकारी कार्यालय प्रमुख एंव प्रतिनिधी, विभीन्न गैर सरकारी संघ संस्थाका प्रनिनिधी, सदरमुकाम नजिक रहेका विद्यालयका विद्यार्थी एंव शिक्षकहरु लगायत अन्य व्यक्तिहरुको सहभागीतामा संजाल सल्लाहाकार सदस्य लक्ष्मण कार्कीले कार्यक्रम संचालन गरेका थिए । बाल संजाल मार्फत सहयोग गर्ने सदस्य सुरेन्द्र गुरुङ्घ र लक्ष्मण कार्कीलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
यसैगरी ए.इ.आइ लक्जेम्वर्ग र टी.डी.एच जर्मनीको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक), नेपाल, दैलेख, महिला सशक्तिकरण मंच र रैनादेवि माध्यमिक विद्यालयको समन्वयमा विन्ध्यावासीनी बाल संजालको आयोजनामा वक्तृत्वकला र लोकगित प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । विन्ध्यावासीनी बाल संजालका अध्यक्ष भविसरा थापाको अध्यक्षता, शिक्षक श्री नारायण शर्माको प्रमुख आथीत्यमा र सरस्वती अधिकारीले कार्यक्रम संचालन गरेका थिए । बाल अधिकार विषयक बक्तृत्वकला प्रतियोगितामा जम्मा ६ वटा बाल क्लवको सहभागीता रहेको थियो । भने बाल विवाह रोकौं भन्ने विषयमा लोक गित प्रतियोगितामा ४ वटा क्लव सहभागी भएका थिए । वक्तृत्वकला प्रतियोगितामा सहभागी क्लवहरु रैनादेवि बाल क्लव, सिव बाल क्लव, सरस्वती बाल क्लव, पानीपोखरी बाल क्लव, झरना जागरण बाल क्लव र उज्यालो बाल क्लव रहेका थिए । जसमध्ये सीव बाल क्लव प्रथम, सरस्वती जागरण बाल क्लव द्धितिय, पानीपोखरी बाल क्लव तृतिय र रैनादेवि बाल क्लव सान्त्वना भएका थिए ।
लोग गित प्रतियोगितामा सहभाती बाल क्लवहरु पानीपोखरी बाल क्लव, झरना जागरण बाल क्लव, सरस्वती बाल क्लव र रैनादेवि बाल क्लव रहेका मध्ये प्रथम झरना जागरण बाल क्लव, द्धितिय सरस्वती बाल क्लव र तृतिय रैनादेवि बाल क्लव रहेका छन् । बालअधिकारशको विषयमा सचेतीकरण हुनुको साथै अभिभावकहरुले पनि बाल अधिकार शुनिश्चित गर्नको लागि भूमिका निभाउनुपर्ने साथै क्षेत्रमा यो विषयलाई समावेश गर्नुपर्ने जस्ले गर्दा मात्र समृद समाजको निर्माण हुनसक्छ भन्ने सन्देश गित तथा वक्तृत्वकला कार्यक्रममको रहहेको थियो । बालबालिकाले आफ्रनै आयोजनामा अतिरिक्त बार्यक्रम संचालन गर्न सक्ने भएका छन् ।
साथै पूनिर्माण र संविधान ः बाल अधिकार संरक्षण हाम्रो अधिकार मूल नाराका साथ २६ औं अन्र्तराष्टिय बाल अधिकार दिवस ज्वाला बाल संजाल वडाखोलाको आयोजना, सामाजिक सेवा केन्द्रको समन्वय र टी.डी.एच जर्मनीको सहयोगमा वाल अधिकार दिवश मनाइएको छ । कार्यक्रमको अध्यक्ष सिवराज नेपाली, प्रमुख अतिथी ने.रा. नि.मा.वि. शिक्षक अम्मर थापा राजनैतिक दल प्रतिनिधी, अभिभावक र विद्याथीृ को सहभागीतामा शर्मीला थापाले संचालन गरेकी हुन् ।
–याली सहित हाजीरी जवाफ प्रतियोगिता संचालन गरिएको थियो भने कार्यक्रममा ३ वटा विद्यालयको सहभागीता रहेको थियो । जगधिस उ.मा.वि., ने.रा.नि.मा.वि. र ने. रा. प्रा.वि. विच प्रा.वि. स्तरिय प्रतियोगिता संचालन भएको थियो । प्रतियोगितामा ने.रा.नि.मा.वि. प्रथम, जगधिस उ.मा.वि. द्धितिय र ने.रा. पा.वि. तृतिय स्थानमा छनौट हुन सफल भए ।

प्रतिक्रिया