यी महिला आफ्नो कम्मर नै गाँठो पार्न सक्छिन् (भिडियोसहित)

          |   प्रकाशित मितिः आइतवार, पुस १७, २०७३     ::: 633 पटक पढिएको   |  

kambarko-gatho

यो तस्बिर र भिडियो हेर्नुस् । यसमा एक जना महिलाले आफ्नो कम्मरलाई पूरै गाँठो पारेकी छन् । यो तस्बिर र भिडियोमा कम्मर पातलो हुँदै गएर आफै गाँठो परेको देखिन्छ ।

सर्बियाकी मेकअप आर्टिस्ट मिरजाना किकाले यस्तो अनौठो खुबी देखाइन् की उनको प्रस्तुति देख्नेहरु नै तिनछक परे । उनले आफ्नो कम्मर फनक्कै गाँठो पारिन् ।

वास्तवमा यो सम्भव हुनै नसक्ने कुरा हो । वास्तवमा उनले कम्मर गाँठो पारेकी होइनन् । आफ्नो कम्मरमा यस्तो विचित्रको कलाकारिता पोखेकी हुन् ।

उनले सर्बियन फिल्म फेस्टिबलमा ओस्कार समेत जितिसकेकी छिन् । फेस पेन्टिंग, बडी पेन्टिंग, स्किन इलूजन तथा मेकअपका लागि उनी विश्व चर्चित छिन् ।



Leave a comment

Your email address will not be published.


*