भेरि नदिमा वेपता नेपालीको सब भेटियो

भेरि नदिमा वेपता नेपालीको सब भेटियो

दुर्गा वि सि
सुर्खेत राकम २ जामुनेवजारमा बस्दै आएका २१ वर्षका गाेविन्द नेपाली नुहाउने क्रममा भेरि नदिमा वगेका थिए ।शनिबार दिउँसो २ वजेतिर नुहाउदै गर्दा उनीलाई भेरि नदिले वगाएको थियो ।माझकाडा ९ बालुवासग्रही नजिकै भेरि नदि किनारमा उनकाे मृतशरिर फेला परेकाे थियोे । सबैलाई पाेष्टमार्ट्मका लागि सुर्खेत लागिएकाे सब अाइसकेको र भाेलि नै उनकाे सबैलाई दाहसंस्कार गर्ने परिवारजनले वताए । मृतकको स्थायी घर भने घाझरिपिपल ७ सङ्रही सल्यान रहेको वताएकाे छ ।

प्रतिक्रिया