श्रिमानदृारा श्रिमतिको हत्या

          |   प्रकाशित मितिः सोमवार, फाल्गुन ९, २०७३     ::: 387 पटक पढिएको   |  

16837883_1081199598693548_857092914_n16830449_1081198835360291_2014236690_n

सहबान अन्सारी 

नवलपरासी

नवलपरासीको पक्लीहवा ९ सकरदिनहीमा शनिवार राती श्रिमान दृारा आफ्नै श्रिमतिलाई आगो लगाई हत्या गरिएको छ! श्रीमान श्रीमती विच घरायसी झगडा हुदा आफ्नै श्रिमतीलाई श्रीमान ३५ बर्षिय मिन्नु मुसहरले आफ्नो श्रीमती ३३ बर्षिय जडावती मुसहर लाई साझँ आफ्नै घर भित्र श्रिमती माथी मट्टितेल छर्की आगो लगाएका थिए! केही बेर पछि स्थानियबाट आगो नियन्त्रण लिएको थियो! आगोलागी घाइते भएकी श्रीमतीलाई उपचारको लागी तत्कालै सहिद स्मृती सामुदायीक अस्पताल चौपतामा लगीएको तर सो ठाउमाँ उपचार हुन नसक्दा थप उपचारकोलागी लुम्बिनी अञ्चाल अस्पताल बुटवलमा उपचारकै क्रममा आज आईतवार बिहान करिब ५ बजे श्रिमती मुसहरको मृत्यु भएको प्रहरीलेजनाएको छ आगो लगाई फरार भएका श्रिमान मुसहरलाई रामनगर प्रहरी चोकीले नियत्रणमा लिई थप अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय बेलाटारी पठाएको छ!



Leave a comment

Your email address will not be published.


*