गुराँसमा काग्रेस अगाडी (पछिल्लो अपडेट)

गुराँसमा काग्रेस अगाडी (पछिल्लो अपडेट)

दैलेख जेठ–३, गुराँस गाउपालिकामा काग्रेसले अग्रता लिएकोछ । यसमा नेकपा एमाले भन्दा काग्रेसका अध्यक्ष पदका उम्मेदवार ६४० मतले अगाडी छन् । त्यसै गरि उपाध्यक्षमा एमाले भन्दा काग्रेसका उम्मेदवार ४२० मतले अगाडी छन् ।

प्रतिक्रिया