दुल्लू नपामा एमाले अगाडी (पछिल्लो अपडेट)

दुल्लू नपामा एमाले अगाडी (पछिल्लो अपडेट)

दैलेख जेठ–३, दुल्लू नगरपालिकामा एमालेले अग्रता लिएकोछ । यसमा एमाले भन्दा काग्रेसका मेयर पदका उम्मेदवार २४४ मतले पछाडी छन् । त्यसै गरि उप मेयरामा एमाले भन्दा काग्रेसका उम्मेदवार ४७१ मतले पछाडी छन् ।
यस नगरपालिकामा वडा नं. ९, १०, ११, १२ र १३ एमाले ले वाजी मारेको छ भने ७ र ८ मा काग्रेसले जितेकोछ ।

प्रतिक्रिया