नौमुल गापामा काग्रेस अगाडी (पछिल्लो अपडेट)

नौमुल गापामा काग्रेस अगाडी (पछिल्लो अपडेट)

दैलेख जेठ–३, नौमुले गाउपालिकामा काग्रेसले अग्रता लिएकोछ । यसमा काग्रेसका अध्यक्ष पदका उम्मेदवार भदे वुढा (भगिराम) ले १३७६ मत पाएका छने भने एमालेका उम्मेदवार लिल वहादुर रामजालीले १०४२, माओवादी केन्द्रका छविराम सुवेदीले ७९८ मत पाएकाछन् । । त्यसै गरि उपाध्यक्षमा पनि काग्रेसका अमृता सिंह अगाडी रहेका छिन् उनले १४२७ मत पाएकी छिन भने एमालेका झरना चन्दले ७०८, माओवादी केन्द्रका चन्द्रा थापाले ६९६ मत पाएकी छिन ।
यस गाउपालिकामा वडा नं. १ मा एमालेले जितेको छ भने काग्रेसले २ र ३ मा वाजी मारेकोछ । अन्य वडाको मत गणना जारीछ ।

प्रतिक्रिया