दैलेखको स्थानीय तह निर्वाचन परिणाम ५मा एमाले १ मा काग्रेस विजयी

दैलेखको स्थानीय तह निर्वाचन परिणाम ५मा एमाले १ मा काग्रेस विजयी

दैलेख, जेठ ३, दैलेखका ११ वटा स्थानीय इकाई मध्ये हालसम्म अन्तिम नतिजा सार्वजनिक भएको ६ वटा ईकाई मध्ये ५ वटामा एमाले वाजी मारेको छ भने १ वटामा काग्रेसले वाजी मारेकोछ । एमालेले वाजी मारेका नारायण नगरपालिकामा मेयर रत्न वहादुर खड्का र उप मेयरमा सावित्रा मल्ल, चामुण्डा विन्द्रासैनी नगरपालिकामा एमालेका मेयरमा सुर्य वहादुर शाही र तारा शाअी, ठाटीकाँध गाउपालिकामा एमालेका अध्यक्षमा धिर वहादुर शाही र उपाध्यक्षमा सुस्मिता सिंह, महावु गाउपालिकामा एमालेका अध्यक्षमा जंग वहादुर शाही र उपाध्यक्षमा प्रेमा वुढा, भैरवी गाउपािलकामा एमालेका अध्यक्षमा प्रेम वहादुर वुढा र उपाध्यक्षमा पदम विष्ट तथा डुंगेश्वर गाउपालिकामा काग्रेसका अध्यक्षमा नगेन्द्र मल्ल र उपाध्यक्षमा सीता ज्ञवाली विजयी भएका छन् ।
यसै गरि वडा अध्यक्षमा ४६ वटामा एमाले र २३ मा काग्रेस, २ वटामा नेमकिपा विजयी भएका छन् ।

प्रतिक्रिया