बाल गित

बाल गित

बालबालिका एक जुट बनौन्
एक जुट बनि अधिकार ल्याउन्
बालश्रम , शोषणको गरौ तिरष्कार
पढौ,लेखौ अघि बढौ पाउनेछौ अधिकार

हामी बालक एकजुट बनि अधिकार ल्याउन्
अधिकार पाएपछि स्वतन्त्र भई बाच्न्
सबै जाउ पढ्न लेख्न सबै भाई बहिनी
जिन्दगीमा काम लाग्छ सधै विधा पनि
अधिकार ल्याउनलाई अघिबढौं बालक
भविश्यमा हामीनै हो यो देशको मालिक

बालकलाई संरक्षण र सहभागी गरौं
बालकलाई अघिबढाई देशको विकास गरौ
हामी बालक अघि बढछौं संसार चमत्कार
सन्देशमूलक सूचना दिन्छु सबैलाई नमस्कार

रमिता वि.क.
जमुना बाल क्लव चामुण्डा

प्रतिक्रिया