खराव मौसमका कारण आकस्मिक २ हेलिकप्टर अवतरण

खराव मौसमका कारण आकस्मिक २  हेलिकप्टर अवतरण

दैलेखको माथिललाे डुङेगशवर बजारमा केही बेर अघि खराव मौसमका कारण आकस्मिक २  हेलिकप्टर अवतरण गरेको छ ।माउन्टेन एयर र फिस्टेल एयरका हेलिकप्टर दैलखमा आकस्मिक अबतरण गरेका छन ।
helikotor
कालिकोटबाट विरामी लिएर उडेको फिस्टेल एयरको हेलिकप्टर दैलेखको तल्लोडुङ्गेश्वर र हुम्लाबाट सुर्खेतका लागी उडेको माउन्टेन एयरको हेलिकप्टर माथिल्लो डुङ्गेश्वरमा आकिस्मिक अबतरण गरेका हुन । मौसममा केही सुधार भएपछि कालिकोटबाट विरामी लिएर आएको फिस्टेल एयरको हेलिकप्टर नेपालगंज र माउन्टेन एयरको हेलिकप्टर सुर्खेतका लागी उडेका जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

प्रतिक्रिया