मिनी ट्रकको ढक्करवाट वालिकाको मृत्यु

मिनी ट्रकको ढक्करवाट वालिकाको मृत्यु

दैलेख, डुंगेश्वर गाउपालिका वडा नं. ६ का मिनी ट्रकको ढक्करवाट वालिकाको मृत्यु भएकोछ । मृत्यु हुनेमा डुंगेश्वर गाउपालिका वडा नं. ६ का याम वहादुर अर्यालको छोरी अन्दाजी वर्ष २ का यमुना अर्याल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकोछ । ना.६ख १९२५ को मिनी ट्रकले ढक्कर दिदा वालिकाको घटना स्थलमा नै मृत्य भएको हो ।

प्रतिक्रिया