गायिका भिमा पुन यतिबेला चर्चामा

गायिका भिमा पुन यतिबेला चर्चामा

नेपालगन्ज
बाँकेको कचनापुरमा जन्मिएर राजधानीलाई कर्मथलो बनाएकी गायिका भिमा पुन यतिबेला चर्चामा छिन । गीत संगीतमा आफ्नो भविष्य सुरक्षित देखेर सानै उमेरदेखि गायनमा लागेकी गायीका पुनले थुप्रै गीत बजारमा ल्याएकी छिन । पछिल्लो पुस्तालाई सुहाउने गीत बजारमा ल्याएर गायिका भिमा पुनले सफलता हासिल गरेकी छिन ।
लामो समय नेपालगन्जलाई कर्मथलो बनाएकी गायीका पुन हाल काठमाडौं बसेर गायन क्षेत्रलाई अगाडी बढाउदै आएकी छिन पछिल्लो समयमा निकै राम्रा गित रेकडिङ गरेर बजारमा ल्याउनी तर्खरमा छिन । यती बेला गायिका पुन राजधानीका बिभिन ठाउँका स्टेज कार्यक्रम मा ब्यस्त छिन ।

प्रतिक्रिया