वाल दिवशको पुर्व संध्यामा दिप प्रज्वलन

वाल दिवशको पुर्व संध्यामा दिप प्रज्वलन

काठमाण्डौं, भाद्र २८, राष्ट्रिय वाल दिवशको पुर्व संध्यामा आज दिप प्रज्वलन गरिएकोछ । सिनामंगल स्थीत वाल स्मृति स्तम्भमा द्धन्द लगायत भुकम्प, वाढी पहिरो, डुवान तथा अन्य पिद्मा परि जिवन गुमाएका वालवालिकाको सम्झनामा दिप प्रज्वलन कार्यक्रममा मुल समारोह समितिका अध्यक्ष एवम् महिला, वालवालिका तथा समाज कल्याण मंत्रालयका मंत्री आशा कोईरालाले शुभारम्भ गर्नु भयो ।

कार्यक्रममा महिला, वालवालिका तथा समाज कल्याण मंत्रालयका सचिव, सहसचिव लगायत केन्द्रिय वाल कल्याण समितिका अध्यक्ष, कार्यकारी निर्देशक लगायत वालवालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघ संस्थाको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया