भेरी नदि तर्ने क्रमा भर्सिलका राना वेपता

भेरी नदि तर्ने क्रमा भर्सिलका राना वेपता

दुर्गा वि.सी
बन्गाड कुपिण्डे नगरपालीकाको वडा २ भर्सिल निवासी वर्ष ४७ का देव वहादुर राना भेरी नदिमा डुवेर वेपता भएका छन् । सुर्खेतको तारकुलाबाट पसलको समान लिएर फर्कने क्रममा वेलुकि साँझ घर फर्कने क्रममा नदिमा डुवेर वेपता भएको जनाएको छ । कल्यान भने स्थानबाट नदि तर्ने क्रममा डुवेर वेपता भएको वताएको छ । रानाको खोजि कार्य जारी रहेको इप्रका सल्लीवजारका इन्चार्ज चन्द्र कठायतले वताउनु भएको छ । तर हाल सम्म पनि नदिमा डुवेर वेपता राना फेला नपरको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया