भ्यान पल्टीदा २ घाईते

भ्यान पल्टीदा २ घाईते

दुर्गा वि.सी.
छिन्चु देखि सिम्ता गाउँपालीकाको गोजिवजार जाँदै गरेको भे १ ज ८५२ नं. को भ्यान बन्गाड कुपिण्डे १ देवस्थलको भेरीपुल नजिकै पल्टीएको छ । तीव्र गतिमा रहेको उक्त भ्यान मोडमा पल्टीएको इप्रका सल्लीवजारले जनाएको छ ।

उक्त भ्यानमा सवार सिम्ता गाउँपालीका ६ सुर्खेतका २४ वर्षिया टेक वहादुर हमाल र सोहि स्थानकी रिता वस्नेत घाईते भएको वताएको छ । भ्यानमा ८ जना सवार रहेकामा २ जना घाईतेको देवस्थलमा रहेको पोख्रेल मेडिकलमा उपचार भैरहेको जनाएको छ । भ्यानका अन्य सवार यात्रु भने सकुशल रहेको जनाएको छ ।

प्रतिक्रिया