बाल विवाह गर्नु हुंदैन

बाल विवाह गर्नु हुंदैन

बाल विवाह गर्नु हुंदैन:;.. सचेत बनौं भाइबहिनी सबैले अकालैमा मर्नु हुदैन।
बालबालिका भोलिका कर्णधार
बनाउ साथी बलियो आधार।

आमा बच्चा गएका छन् खेर
बिहे गर्न नगरों हतार।।

बिहे गरौं बिस बर्ष पुगेर
जानी राखौं परिपक्क उमेर।

रोग लागेर भाको छ नोक्सानी
खप्नुपर्ला सधैंलाई हैरानी।

प्रतिक्रिया