कसले छाड्यो बिच बाटैमा

कसले छाड्यो बिच बाटैमा

कसले छाड्यो बिच बाटैमा गाएक खेमराज वली लाई भिडियो सहित हेर्नुस । एक पछि अर्को गर्दै आधा दर्जन भन्दा बढी गित गाएर धेरै दर्शक श्रोता को मन मुटुमा बस्न सफल भएका गाएक खेमराज वली को तिम्रो याद को म्युजिक भिडियो यति बेला बजारमा आएको छ।चर्चित संचारकर्मी एवम गाएक यामराज बिष्ट को संगित अनि टोपेन्द्र कुमार खड्का को शब्दमा रहेको उक्त गित मा चर्चित गायिका पुर्णकला बिसि र गाएक स्वयम् वली ले सुमधुर स्वर दिएका छन।चन्द्र मन्दिर को निर्देशन कृयटिभ मिडिया मार्फत छायांकन उक्त म्युजिक भिडियोमा सबिता राना इन्द्रजित खड्का र मदन रेग्मी को अभिनय रहेको छ भने क्यामेरा को काम मान वहादुर वली ले गरेका छन,

प्रतिक्रिया