पुर्णा सरसफाई सम्बन्धि ३ दिने लालिम सम्पन्ना

पुर्णा सरसफाई सम्बन्धि ३ दिने लालिम सम्पन्ना

दैलेख, भगवतिमाई गाँउपालिका वडान ४ वडा कार्यालयमा २०७४ पाैष ११देखि १३गते मा सराेकार वाला निकाय र वडा खानेपानि तथा सरसफाई उपभाेक्ता समितिकाे पदाधिकारि हरुलाई पुर्णा सरसफाई वडा धाेषण सम्वन्धि ३ दिने तालिम सम्पन्ना भयाे ।

उक्त तालिम भगवतिमाई गाँउपालिका / ग्रामिण जलश्राेत व्यवस्थापन परियाेजना काे आर्थिक सहयाेग तथा सामाजिक सेवा केन्द्र साेसेक नेपाल दैलेखकाे सहजिकरण र भगवतिमाई गापा वडानँ ४ काे अायाेजनामा भयकाे तालिममा बडाका ३० जना सराेकारवाला निकाय र सदस्यहरु उपस्थित रहाेकाे तालिममा हाल सम्माकाे वडाकाे पुर्णा सरसफाईकाे अवस्थाकाे बारेमा समीक्षा गरि आगामि २०७५ जेष्ठ १९ गते सम्मा पुर्णा सर्सफाई वडा धाेषणा गर्ने निर्णय गरियकाे तालिमकाे सहजिकरण जितेन्द्र वि क, जनक अधिकारी ,बिमल उपाध्याय,देवि साप्काेटा र केशव साहि ले गर्नु भयकाे तालिम वाडा अध्यक्ष कृष्ण वहादुर थापाकाे अध्यक्षतामा समापन भयकाे थियाे ।

प्रतिक्रिया