जीपकाे ठक्करवाट वालिकाकाे मृत्यु अन्य घाइते

जीपकाे ठक्करवाट वालिकाकाे मृत्यु अन्य घाइते

दुल्लु नगरपालिकाको शान्ति बजारमा जिपको ठक्कर बाट ७ बर्षिया बालिकाको ज्यान गएको छ । दैलेखका प्रहरी प्रमुख डिएसपी सरोज पौडेलका अनुसार ठक्करबाट अन्य ५ जना भन्दा बढी घाइते भएका छन् । थप विवरणा अाउन वाँकीछ ।

प्रतिक्रिया