भारतिय नागरिकको मृत्यु ।

भारतिय नागरिकको मृत्यु ।

नवलपरासी माघ २४
नवलपरासीको सुस्ता गाउँपालिका २ महलबारीमा मदार बाबा मेला भर्न आएका एक जना भारतिय नागरिकको मृत्यु भएको छ । मदार बाबाको मुख्य धार्मिक स्थल मजारमा पुग्नका लागी पहाडको डाडाँ चढदै गर्दा लोटेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको खजुरिया बस्ने ५० बर्षिय भरतचन्द्र पटेल रहेको महलबारी प्रहरी चौकीले जनाएको छ । मृतक पटेल पहाड चढदै गर्दा खुट्टा चिप्लिदा लोटर मृत्यु भएको हो मदारबाबा मेला यही माघ २२ गते देखी संचालन रहेको छ । मेलामा भारतबाट लाखौ भक्तजनहरु आऊने गर्दछन ।

प्रतिक्रिया