तस्विरमा सोनम ल्होछार (फोटोफिचर)

तस्विरमा सोनम ल्होछार (फोटोफिचर)

काठमाडौं । तामाङ समुदायले मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष मंगलबार विविध कार्यक्रम गरेर मनाउनेक्रम जारी छ । तामाङ समुदायका अगुवाहरुका अनुसार मंगलवारदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ ।मञ्जुश्री पात्रो अनुसार ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा तामाङ समुदायका महिला पुरुष जातीय पोशाक पोशाकमा सहभागी थिए ।

Rajdhani

प्रतिक्रिया