१३ गते किजापूजामा सार्वजनिक बिदा

१३ गते किजापूजामा सार्वजनिक बिदा

काठमाडौँ कात्तीक ८। किजा पूजाका दिन १३ गते बिदाबिदा दिएको हो । नेवारी समुदायको भाइटीका (किजा पूजा) मा सरकारले पहिलोपटक बिदा दिएको हो । नेवारी भाइटीकामा बिदा थपिएपछि यसपटक तिहारमा चार दिन आइतबार, सोमबार, मंगलबार र बुधबार सार्वजनिक बिदा हुनेछ । तिथिअनुसार नेवारी समुदायको भाइटीका (किजा पूजा) कात्तिक १३ गते परेकाले उक्त दिन सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था र शिक्षण संस्थामा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । पञ्चांग निर्णायक समितिको पात्रोअनुसारको भाइटीका कात्तिक १२ गते मंगलबार परेको छ ।

प्रतिक्रिया